Breaking News
recent

आरम्भ चौतारीले प्रदान गर्यो बिमा वापतको रकम

  बुटवल , ३  कार्तिक  , बनेपा स्थित केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड अन्तर्गत  शाखा कार्यालय ठुटिपिपलले   बिमा वापतको रकम हस्तान्तरण गरेको छ |  सदस्य सबिता चौधरीको श्रीमानको  असमहीक निधन भएकाे साेक प्रकट गर्दै  निज सदस्यकाे श्रीमतीलाई   बिमा दावी बापतकाे रकम शाखा प्रमुख श्री भवी ढकालबाट  हस्तान्तरण गरिएको हो |


 आरम्भ चौतारी लघुवित्त , चौतारी लघुवित्त र आरम्भ लघुवित्त मर्ज भएर बनेको लघुवित्त हो र देशभरिको ४१ वटा जिल्लाहरुमा ९७  वटा शाखाहरु रहका छन | लक्ष्मण धिमिरे प्रमुख कार्यकारी अधिकृत र  MAN (Microfinance Association of Nepal  ) को समेत अध्यक्ष रहनुभएको  जगत पोखरेल अध्यक्षता मा रहेको यो संस्था छोटो समयमै ठुलो सफलता पाएको संस्था हो |  



Nepal News Khabar

Nepal News Khabar

No comments:

Post a Comment

Powered by Blogger.