Breaking News
recent

आरम्भ चौतारी लघुवित्तले बिमा वापतको रकम प्रदान गर्यो |

 बुटवल , २६ बैशाख , बनेपा स्थित केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय फेनहराले बिमा वापतको रकम हस्तान्तरण गरेको छ | सरावल–६ पुसाैली मा बस्ने सदस्य जुगुनी देबी यादवकाे असमहीक निधन भएकाे साेक प्रकट गर्दै  निज सदस्यकाे श्रीमान श्री राम यादवलाइ बिमा दावी बापतकाे रकम रू ७५०००। (अक्षारूपी पचहत्तर  हजार रूपैया मात्र)  शाखा प्रमुख श्री दिपेन्द्र नाउबाट  हस्तान्तरण गरिएको हो | आरम्भ चौतारी लघुवित्त , चौतारी लघुवित्त र आरम्भ लघुवित्त मर्ज भएर बनेको लघुवित्त हो र देशभरिको ३१ वटा जिल्लाहरुमा 77 वटा शाखाहरु रहका छन | लक्ष्मण धिमिरे प्रमुख कार्यकारी अधिकृत र  MAN (Microfinance Association of Nepal  ) को समेत अध्यक्ष रहनुभएको  जगत पोखरेल अध्यक्षता मा रहेको यो संस्था छोटो समयमै ठुलो सफलता पाएको संस्था हो |  






Nepal News Khabar

Nepal News Khabar

No comments:

Post a Comment

Powered by Blogger.