Breaking News
recent

आरम्भ चौतारी लघुवित्तले प्रदान गर्यो बीमा वापत को रकम

 बुटवल १९ बैशाख , बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्तले सदस्यको मृत्यु पश्यात वितवरण  गरिने कर्जा बिमाको रकम हस्तान्तरण गरेको छ | शाखा कार्यालय  शंकरपुरबाट सदस्यता लिएकी सदस्य बिष्णु माया गुरुङ को  निधन भएपछी उहाँको श्रीमान  धन बहादुर गुरुङ लाई रकम रु एक लाख छ हजार चार सय ( रु १०६४०० ) हस्तान्तरण गरिएको हो  | बिमाको रकम हस्तान्तरण गर्दै शाखा प्रमुख भगवती खरेलले आरम्भ चौतारी लघुवित्त संस्था लिमिटेडले दु:खको समयमा सदस्यहरुको घाउमा मलहम लगाउन सदैब तयार रहेको बताउनु भयो र साथमा कर्मचारी  शिक्षा ज्ञवालीले पनि संकटको घडीमा सहयोगको रकम प्रदान गर्न पाएकोको खुसी व्यक्त गर्नु भयो |  




Nepal News Khabar

Nepal News Khabar

No comments:

Post a Comment

Powered by Blogger.