Breaking News
recent

चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड रुपन्देही जिल्लाका ९ वटा शाखाहरुले गरे सम्बन्धित गाउँपालिका/नगरपालिकालाई आर्थिक सहयोग

बुटवल २९ बैशाख , बुटवल स्थित केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको रुपन्देही जिल्लामा पर्ने १० वटा शाखा मध्ये ९ वटा शाखाहरुले आफ्नो कार्य क्षेत्रमा पर्ने गाउँपालिका/नगरपालिकालाई कोरोना रोकथाम र क्वारेन्टीनमा रहेका नागरिकलाई आर्थिक सहयोग गरेको छ | सहयोगको चेक सम्बन्धित गाउँपालिका/नगरपालिका प्रमुख वा सम्बन्धित व्यक्ति लाई शाखा प्रमुखमार्फत हस्तान्तरण गरिएको हो | सहयोगको रकम ५००० देखि १०००० रहेको खुलेको छ | अधिकांस गाउँपालिका/नगरपालिका प्रमुखले देश कोरोना भाइरसको कारण समस्यामा परेको बेलामा सहयोगको लागि धन्यवाद दिनुभएको थियो र शाखा प्रमुखहरुले पनि खुसि बेक्त गर्नुभयो |
शाखा  कार्यालय : लुम्बिनी 


शाखा  कार्यालय : रनिबगिया 


शाखा  कार्यालय : ठुटिपिपल 


शाखा  कार्यालय : शिबपुर


शाखा  कार्यालय : माझगाउँवा 


शाखा  कार्यालय : शंकरपुर् 


शाखा  कार्यालय : मानपकडी 


शाखा  कार्यालय :  बेथरी 


शाखा  कार्यालय : रुद्रपुर 
Nepal News Khabar

Nepal News Khabar

No comments:

Post a Comment

Powered by Blogger.