Breaking News
recent

ओमसतिया गाउँपालिकालाई चौतारीको सहयोग

चौतारी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय ठुटिपिपलले कोरोना भाइरस COVID-19 नियन्त्रण तथा रोकथाम कार्यका लागि राहत कोषमा ओमसतिया गाउँपालिकालाई सहयोगको रुपमा रु १०,०००/ को चेक हस्तान्तरण सहयोग गरेको छ । सहयोग रकम बुझ्दै गाउँपालिका प्रमुख हिरा केवटले बुझ्नु भयो र धन्यवाद दिनु भयो उक्त चेक शाखा प्रमुख भवी ढकालले हस्तारन्तरण गर्नु भएको हो |
Nepal News Khabar

Nepal News Khabar

No comments:

Post a Comment

Powered by Blogger.